माघे संक्रान्तिको अवसरमा बेनीमा मगर समुदायको साँस्कृतिक झाँकी (हेर्नुहोस ५० तस्विरमा)

  • १ माघ २०७६, बुधबार
  • कमल खत्री
  • 4023 पटक पढिएको

कमल खत्री
म्याग्दी १ माघ । माघे संक्रान्ति पर्व २०७६ को अवसरमा नेपाल मगर संघ म्याग्दीले बेनीमा साँस्कृतिक झाँकी पदर्शन गरेको छ । पर्वको अवसरमा मगर समुदायको कला संस्कृति र रहनसहन झल्कने झाँकी सहित ¥यालीले बेनी र मंगलाघाट बजार परिक्रममा गरिएको हो ।
मगर समुदायको पोशाकमा सजिएका मगर समुदायका बालबालिकादेखि युवायुवति र पौढ सम्मका व्यक्तिहरुको बृहत सहभागितामा ¥याली निकालिएको थियो ।

¥यालीमा मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुख्र्यौली नृत्य पदर्शन गरिएको थियो । साथै पुख्र्यौली कृषि पेशालाई झल्को दिने गरि हलो, जुवा र दही, दुध राख्ने ठेकीहरु समेत पदर्शन गरिएको थियो । हेराँै मगर समुदायको पहिचान झलकने ¥यालीका तस्बिरहरु ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l