निर्माण व्यवसायी संघ म्याग्दीको अधिवेशनको तयारी पुरा

  • ४ माघ २०७५, शुक्रबार
  • 1651 पटक पढिएको

बेनी ४ माघ । निर्माण व्यवसायी संघ म्याग्दीको माघ ५ गते शनिबार तय भएको दशौ अधिवेशनको तयारी पुरा भएको छ । संघले आज बेनीमा पत्रकार सम्मेलन गरि नयाँ नेतृत्व चयनको लागि हुन लागेको १८ औँ बार्षिक साधारण सभा तथा १० औँ अधिबेशनको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।

अधिबेशनको उद्घाटन नेपाल निर्माण व्यवसायि महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले गर्ने निश्चित भएको संघका अध्यक्ष नारायण जिसीले जानकारी दिनुभयो । विवाद रहित तवरले साधारण सभा र अधिवेशन मार्फत संघभित्रको समस्या समाधान र नयाँ नेतृत्व चयनको लागि संघमा आबद्ध सबै साधारण सदस्यहरुलाई भाग लिनको लागि आह्वान गरिएको उहाँले बताउनुभयो ।

 

कार्यक्रममा संघका सदस्य रविन्द कार्कीले संघभित्र सदस्य रहेका ८७ जना सबैलाई अधिबेशनमा भाग लिनको लागि आहन गरिएको र यस अघि संघभित्र देखिएको विवाद र समस्याहरुलाई समेत सोही अवसरमा बृहत छलफल गरि टु्ंग्याउन लागिएको बताउनुभयो ।

????????????????????????????????????

संघको यस अघि २ बर्षे कार्यकालको अबधि बढाएर ३ बर्षे बनाउने गरि विद्यान मस्र्यौदा संसोधनको लागि समेत