गुर्जाको सवारीसाधन ‘खच्चड’

  • २ माघ २०७५, बुधबार
  • धिरन खत्री
  • 2762 पटक पढिएको


म्याग्दी, २ माघ । जिल्लाको धौलागिरि गाउँपालिका–१ गुर्जा गाउँमा आवश्यक सामानहरु आयात निर्यातको लागि प्रयोग हुने प्रमुख साधन खच्चड हो । बेनीदेखि २६ कोष टाढा रहेको गुर्जामा सडक नपुगेपछि आवश्यक सामानहरु ढुवानीको लागि खच्चड प्रयोग गरिदै आएको छ । गाउँपालिकाको केन्द्र मुनासम्म यातायात सेवा पुगेको छ । भने लमसुङ हुदै गुर्जा सम्म पैदलयात्रा र आवश्यक सामान आयात र निर्यातको लागि खच्चड प्रयोग गरिदै आएको छ। पर्यटकिय गुर्जा गाउँमा सामान लिएर पुगेका खच्चड ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l