समाज सेवा अभियान रुपन्देही कतारद्वारा आर्थिक सहयोग

  • १८ मंसिर २०७५, मंगलवार
  • 2179 पटक पढिएको

रुपन्देही को सियारि गाउँपालिका वडा नम्बर ५ छपिया निवासी नारायण प्रसाद गौतम को दुबै मुर्गौला प्रत्यरोपण को लागि समाज सेवा अभियान रुपन्देही कतार ले ३५ हजार रुपैया आर्थिक सहयोग गरेको छ।

सो रकम सस्था का नेपाल संयोजक शिव पराजुली बर्तमान सचिब कृष्ण प्रसाद न्यौपाने , सदस्य राज अर्याल तथा पुर्ब सचिब तथा नेपाल सदस्य गोपाल तिवारी को तथा लायन्स क्लब अफ बुट्वल सयपत्री का अध्यक्ष रोशनी पान्डे ,पुर्ब सचिब कमला बस्नेत , पार्बती श्रेष्ठ को उपस्थिति मा नगद रकम पिडित का बुबा शालिक राम गौतम लाई उहाकै निवास पुगेर रकम हस्तान्तरण गरेको सस्था का नेपाल संयोजक  पराजुलीले जानकारी दिएका थिए।

प्रदेस बाट आर्थिक रकम संकलन गर्न को लागि समयोजक को भुमिका निर्बाह गरेका सस्था का सह कोषाध्यक्ष मनोज कुँवर तथा सम्पुर्ण सहयोगी मन हरु लाई सस्था का अध्यक्ष डिल्लीराम भट्टराई ले धन्यवाद दिदै आगामी दिन हरु मा पनि यहाँ हरुको सहयोग को अपेक्षा गरेको कुरा जानकारी गराएका थिए ।