बेनीदेखि लभ्लीहिलसम्मको पदमार्ग निर्माण शिलन्यासमा सिमित

  • २९ आश्विन २०७५, सोमबार
  • 1439 पटक पढिएको

बेनी, २९ असोज । सदरमुकाम बेनीबाट लभ्लीहिलसम्म जोड्ने पदमार्ग निर्माण शिलन्यासमा सिमित भएको छ । बेनी नगरपालिका, म्याग्दी प्रवासी नेपाली संघ(मोना) र म्याग्दी उद्योग वाणिज्य संघको साझेदारीमा निर्माण गर्ने भनिएर सुरु गरिएको बेनीको हाँडेभिर देखि लभ्लीहिल जोड्ने पदमार्ग शिलन्यासमा सिमित भएको हो । शिलन्यास गर्दा जिम्मेवार पदका ब्यक्तिले के भनेका थिए । निर्माण कार्य कहिल्य सुरु हुन्छ, कहिल्य सम्पन्न गर्ने योजना हो भन्ने तर्फ नगरबासीको ध्यान गएको छ । तस्विरः धिरन खत्री /म्याग्दी