मोड्लिङमा भविष्य खोजेका ओ बी रायमाझी : भारतिय शेनाबाट दशैँ छुट्टिमा घर फर्कदै 

  • १८ आश्विन २०७५, बिहीबार
  • 2957 पटक पढिएको


म्याग्दी, १८ असोज । आज भोली अधिकान्क्ष युबाहरुले गित संगीतमा आफ्नो भबिस्य खोजिरहेका छन, कोहि रहरले त कोहि क्षमताको आधारमा, त कोहि आफ्नो चाहाना पुरा गर्न ।बिदेश गय पनि कुनै कुराको ग्यारेन्टी नहुने, जागिर पनि नपाइने, ब्यापार ब्यबसाय पनि फस्ने डुब्ने सम्भावना बढी हुने भयकाले पछिल्लो समय युबा युबतीहरुको रोजाइ मोड्लिङमा तानिएको छ ।

एसै बिस मोड्लिङमा लुछुप्पै भिजेर डुबुल्की खेल्दै छन गुल्मेलि युबा ओबि रायमाझी । उनिमा सम्भावना अपार छ, क्षमता एउटा कुरा हो चाहना अर्को, शारिरिक रुपमा पनि चक्लेटी ब्वाईको रुपमा चिनिने ओबि, सबै कुराबाट फिट छ्न र उनि पछिल्लो समय अभिनय गर्दै आइरहेका छन, उनि भर्खर डेब्यु गरेका भने होइनन, उन्ले केहि गित बाट आफुलाइ स्थापित गराइसकेका छन केहि गित बाट दर्शकको मन जितिसकेका छ्न । जुन गितको अभिनयले लाखौ मान्छेहरु रोयका थिय, स्याबासी दियका थिए, लोभलाग्दो त्यो अभिनय अग्रज कलाकारहरुको भन्दा कुनै कमि थिएन ।

त्यस्पछी एक पछि आर्को गर्दै डाक्टर, एल्बुम ल्याय बजारमा ओबि जी एन्टिटेन्मेन्टबाट, चर्चा राम्रै संग बटुले । भने अग्रज लोक दोहोरिका गायकहरुले बद्याई तथा शुभकामना दिएका थिए ।
उनि बसन्त थापाका चेला हुन, बसन्तथापाको प्रेरणा र मार्गदर्शनले यहाँसम्म आइपुगेका छन ।उनि बसन्त थापाकै साथमा पार्ट्नरको रुपमा संगै बस्छन ।खिस्स हास्ने न रिसाउने सहयोगी भावनाका ओबि यस्पाली भने दशैगितको भिडियो मार्फत दर्शक श्रोताहरुको माझमा उभिएका छन ।

मायालुको साथ, बोलको दशै गितमा शारिका केसी, ओबि रायमाझिले अभिनय गरेका छन्। भने ईश्वर सिंह, सिता श्रेष्ठले गायक गायिकाको भुमिका निभायका छ्न, लाहुरेको रुपमा छुट्टिबाट फर्किएको लाहुरे बनेर ओबि ले सारिकालाइ मिठो प्रेमलाप गरेको दृश्य भिडियो मार्फत हेर्न सकिन्छ भने गायक गायिका द्वयकोपनि सुमधुर आवाजमा झुम्न सकिन्छ । भिडियोसहित ।