सन्चारकर्मी कमल सरगमको दशैँ गीत  : आमा

  • १२ आश्विन २०७५, शुक्रबार
  • नकुल ढकाल
  • 2008 पटक पढिएको

म्याग्दी, १२ असोज ।  संचारकर्मीको रुपमा उदाएका सबैका प्रीय ब्यक्तित्व कमल सरगमले यसपटक दशैँ बिशेष गित आमा, बजारमा ल्यायका छन। सरगमको शब्द लय सृजनामा रहेको आमा गितमा बाल कुमार श्रेष्ठ र लक्ष्मी खत्रीले आवाज दिएका छन ।
अभिनयमा पनि लुटपुटिएका सरगमले एस अघि पनि तिज र दशैँ बिसेस गित बजारमा ल्याइ चर्चा कमाइसकेका छ्न ।बिन्ध्याबासिनी म्युजिक मार्फत बजारमा आयको गित मेडिया मार्फत भाइरल भैसकेको छ ।

कमल सरगम पछिल्लो समयका उत्कृष्ट संगीतकार पनी हुन उन्ले रमेश बि जिको शब्दमा समेत संगीत भरिसकेका छ्न भने उन्को संगीतलाइ बद्री पङेनिले सुमधुर आवाज दियका छन । गित हेर्नका लागि यो लिक्न खोल्नुहोला ।

नकुल ढकाल