म्याग्दी नदीमा वेपत्ता

  • १५ भाद्र २०७५, शुक्रबार
  • 2415 पटक पढिएको

बेनी १५ भदौ । मालीका गाउँपालिका ६ दरवाङमा म्याग्दी नदीले बगाउँदा एक युवा वेपत्ता भएका छन् । नदीले बगाएर ल्याएको काठ, दाउरा संकलन गर्ने क्रममा शुक्रबार खोलाले बगाएर

मालिका 6 दुखु लेक का खिम ब पुन  वेपत्ता भएको मालीका गाउँपालीका अध्यक्ष श्रीप्रसाद राेकाले जानकारी दिनुभयाे ।

दरवाङगको छ्यार छ्यारे भन्ने ठाउँबाट बगाएका थापाको खोजीमा प्रहरी र आफन्त परिचालन भएपनि साँझसम्म भेटिएका छैनन् ।

गल्ती सच्याइएकाे ः यस अघिकाे समाचारमा भुलबस बेपत्ता व्यक्तीकाे नाम फरक पर्न गएकाेमा सच्चाइएकाे छ ।