ब्रेन ट्युमर पिडित कार्कीलाई राखु नेप्लिज कम्युनिटी युकेबाट आर्थिक सहयोग

  • २७ जेष्ठ २०७५, आईतवार
  • 2272 पटक पढिएको

म्याग्दी, २७ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीका ब्रेन ट्युमर पिडित याम बहादुर कार्कीको उपचारार्थ युेकमा रहेका राखुबासीहरुले रु ७५ हजार बढी सहयोग गरेका छन् ।

म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवती र ३ पिप्लेबाट बेलायतमा बसोबास गर्नेहरुको संस्था राखु नेप्लिज कम्युनिटी युकेले कार्कीको उपचारको लागि रु ७६ हजार ३०७ आर्थिक सहयोग गरेको हो । समाजका उपाध्यक्ष विष्णु भण्डारीको संयोजकत्वमा संकलन गरिएको उक्त सहयोग रकम कार्कीको उपचारार्थ पठाईएको छ ।

समाजका पदाधिकारी एवम सदस्यहरु बाट नै सहयोग जुटाएर पठाईएको जनाईएको छ । कार्कीको उपचारको लागि स्वदेश तथा विदेशमा रहेका राखुबासीहरुको पहलमा आर्थिक संकलन भएको थियो । कार्कीको अहिले सल्यक्रिया पश्चात सामान्य अबस्थामा आइसकेका छन् । कार्कीको उपचारमा लाखौँ खर्च लाग्ने र घरपरिवारको आर्थिक व्यभार कम गर्नका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटेको भन्दै सहयोग दाताहरुलाई कार्कीको घरपरिवारले आभार व्यक्त समेत गरेको उनका आफन्त निरोज कार्कीले बताउनुभयो ।

सहयाेगदाताहरूकाे  विवरण

1. Bishnu Bhandari- £35.00

2. Kamal Bhandari – £25.00

3. Puran Shahi – £20.00

4. Prem Bhandari(yam) – £35.00

5. Gakul Malla – £15.00

6. Amar Bhandari – £35.00

7. Ratna Shahi – £20.00

8. Arjun Malla – £21.00

9. Sanjiv Malla – £17.00

10. Dan B Malla – £20.00

11. Dil Malla – £15.00

12. Bhagwan Malla – £20.00

13. Yamaya Garbuja – £10.00

14. Khim Shahi – £15.00

15. Tika Shahi – £20.00

16. Sunil Malla – £20.00

17. Khim Chhetri – £20.00

18. Mekh Malla – £15.00

19. Tara Bhandari – £35.00

20. Ramesh Shahi – £10.00

21. Rabi Shahi – £15.00

22. Maj Dammar Shahi . £21.00

23.Ammar Malla £ 21.00

24. Yam Bhandari £ 20.00

25. Dipak Malla – £10.00

26. Ratna Shahi – £21.00

27. Nanda Shahi £21.00

Total = £545.00