मलेसियामा हुने हिमालयन कन्सर्टमा बोल मायाँका सर्जक सपुत जाने

  • १३ जेष्ठ २०७५, आईतवार
  • 2632 पटक पढिएको

मलेसियामा पहिलो पटक हुन लागेको हिमालयन कन्सर्टमा नेपाल वाट चर्चित लोक दोहोरी गायिका प्रिति आले संगै वोलमाया गितका सर्जक एवम निर्देशक प्रकाश सपूत पनि मलेसिया जाने भएका छन । दोहोरी व्याटल संगै वोलमाया गितले चर्चा वटुलेका गायक मोडल सर्जक प्रकाश शपुतले दोहोरी व्याटल संगै वोलमाया गितले मलेसियामा रहेका नेपालीहरूलाई धमका दिने छन्।

स्वदेश तथा विदेशमा वोल माया कै चर्चा चलिरहेको वेला सपूतको विदेश कार्यक्रमहरूमा व्यापक माग हुने देखिन्छ । पछिल्लो समय नेपाली गीत संगीतमा आफुलाई उचाइमा पुर्‍याएका कलकार सपुतलार्य प्रत्यक्ष रूपमा भेट्न र देख्न आतुर विदेशमा मात्र नभई नेपालमा पनि वढी देखिन्छन् । विशेष गरि प्रदेशिएका दाजु भाईहरूले भोगिरहनु परेको पीडा लाई गित मार्फत छर्लङग रूपमा उतारेका सपूतले करोडौ नेपालीको मन जितिसकेका छन ।

मलेसियामा पहिलो पटक हुन लागेको हिमालयन कन्सर्टमा मुस्लिम को च हरिरायको अवसरमा जुन १५ मा मलेसियाको कोताराय कम्प्लेक्स केएलमा हुने र जुन १६ मा देवान हल पेनाङ कन्सर्टमा चर्चित गायक प्रकाश सपूत तथा गायिका वेली डान्स प्रिति आले , पप आधुनीक गायक सञ्जिव राना, हट मोडल सोनीका रोकाय , र स्थानिय कलाकारले समेत बेजोड प्रस्तुती दिने मलेसिया वाट गायक हर्क वहादुर खड्काले जानकारी दिनुभयो