गजलकार पंगेनीको धमका गजल ( भिडियो सहित)

  • १० बैशाख २०७५, सोमबार
  • 2507 पटक पढिएको

चर्चित गजलकार शिव पंगेनी (प्रकट)ले बेनीमा बाचन गरेको गजल । बेनीमा आयोजीत कार्यक्रममा पंगेनीले तिन वटा गजल प्रस्तुत गर्नुभएको थियो ।
भिडियो ।

“शुद्ध, कोमल, कन्चन आहा नुहाएर के निस्कीयौ ?
भाग्यमानी रैछ साबुन फिजै फिजले बरालीयो,
जुन सावुनले अंग अंग छुवाएर के निस्कीयो ?
तप्प तप्प जलबिन्दु चुहाएर के निस्कीयौ ?
पानी पनी आगो बन्यो कामदेवको आसिस पाउँदा
जुन पानीमा यस्तो रुप डुवाएर के निस्कीयौ ?”

पंगेनीले गजल मार्फत कुनै सुन्दरीको चर्चा गर्दा सहभागी उत्साहीत देखिन्थे ।