रहरलाग्दो डोको बुनाई !

  • २९ फाल्गुन २०७४, मंगलवार
  • 3791 पटक पढिएको

म्याग्दीको रघुगंगा गाउँपालिका–३ कलेजाबाङमा निगालाको चोयाबाट डोको बुन्दै गरेका स्थानीय टिकाराम आचार्य । उहाँले डोको बुनाईबाट आकर्षक आम्दानी गर्दै आएका छन् । तस्बिरः कमल खत्री, म्याग्दी