छन्त्याल जातिको उद्गम थलो म्याग्दी जिल्ला मल्कबाङ्ग गाउँको पुर्ख्यौली नृत्य (भिडियो )

  • २३ माघ २०७४, मंगलवार
  • 2977 पटक पढिएको

आफ्नै मौलिक खाम भाषा, संस्कृति, संस्कार र इतिहास बोकेको म्याग्दीको मल्कबाङ्ग गाउँ छन्त्याल जातिको उद्गम थलो पनि हो । आदिम कालदेखि छन्त्याल जातिको बसोबास रहेको यस गाउँमा परम्परागत पुख्र्यौली नृत्यलाई अझै पनि गाउँबासीले संरक्षण गरिरहेका छन् । गत साता बुटवलको धावामा आयोजित पुर्पुरो नाच कार्यक्रममा उच्चकोटीको क्यामराले सुट गरिएको यो भिडियो हामीलाई प्रयास घरब्जा छन्त्यालबाट उपलब्ध भएको हो ।

भिडियो