बेनीमा भैसी र राँगा डोहोराउँदै बालकहरु (रोचक फोटो कथा)

  • १३ माघ २०७४, शनिबार
  • कमल खत्री
  • 3473 पटक पढिएको

म्याग्दी, १३ माघ । बेनीमा एक बालक दुई वटा चौपायालाई एक्लै डोहोराउँदै आउँछन् । उनका पछाडी सहयोगी पनि एक बालक लौरो समाएर पछि लाग्छन् । ति बालकका पछाडी अरु दुई जना पनि उस्तै गरि चौपाया डोहोराईरहेका हुन्छन् । नाक छेडेर डोरी लगाएका कारण ति चौपायाँ शान्त संग बालकहरुले डोहोरायतिरै लाग्छन् । यि राँगो र भैसी बेनीमा मासु काट्का लागी ल्याईएका हुनसक्ने देखिन्छ । यि बालकहरु सम्भवत चरणको लागि यसरी चौपालाई लैजाँदै गरेको जस्तो दृष्यमा देखिन्छ । जिल्लामा बाहिरबाट आयात गरि राँगो र भैसीको मासु विक्रि गरिँदै आईएको छ । शब्द /तस्बिर : कमल खत्री, म्याग्दीअनलाईन डटकम

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l