मुस्ताङमा हिमपातपछि देखिएका सुन्दर दृष्यहरु (फोटो फिचर)

  • १० माघ २०७४, बुधबार
  • 3099 पटक पढिएको

म्याग्दी १० माघ । हिमाली जिल्ला मुस्ताङमा बमुस्ताङमा यो वर्ष पहिलो पटक हिउँ परेको हो । बिहान सम्म हिउँ पर्ने क्रम जारी रहेको जोमसोमबाट नवराज सुवेदीले जानकारी दिनुभयो । लामो समयको खडेरीपछि भएको हिमपातले कृषकहरु उत्साहीत भएका छन् । हिमपातसंगै बढेको चिसोले जनजिवन प्रभावीत भएको छ । सर्वसाधारण घर बाहिर निस्कन सकेका छैनन् । तस्विर नवराज सुवेदी, जोमसोम