धौलागिरि गाउँपालिका-४ ताकमका लाल पुनको आगोलागिबाट साढे दुइलाखको क्षती

  • ४ माघ २०७४, बिहीबार
  • 1899 पटक पढिएको


म्याग्दी, ४ माघ । पुष २७ गते राती गोठमा लागेको आगोबाट म्याग्दीको धौलागिरि गाउँपालिका-४ ताकमका लाल पुनको साढे दुईलाखको क्षती भएको छ । एकतले खाना पकाउने गोठमा भएको आगोलागिबाट सो क्षती भएको हो ।

आगोलागिबाट गोठमा भएको अन्न, नगद, कपडा र पशुचौपाय जलेटर नष्ट हुदाँ सो बराबरको क्षेती भएको घटनास्थल पुगेका प्रहरीको ठम्याई रहेको गिरि छन्त्यालले जानकारी दिएका छन् ।