म्याग्दी महोत्सवमा ज्योती मगरको धमाका

  • २ माघ २०७४, मंगलवार
  • 2795 पटक पढिएको

 


म्याग्दी, २ माघ । सदरमुकाम बेनीबजार आयोजित छैटौ म्याग्दी महोत्सव एवम् माघेसक्रान्ती मेला संगितमय बन्दै गएको छ । महोत्सवको चौथो दिन आईतबार चर्चित राष्ट्रिय र स्थानीय कलाकारको प्रस्तुतीले महोत्सव संगितमय बन्दै गएको हो ।


माघेसक्रान्ति पर्व माघ १ गतेका दिन राष्ट्रिय कलाकार ज्योती मगर लगायतका कलाकारको प्रस्तुतीले दर्शकको भिड लागेको थियो । समयले साझँ पर्दै जान्छ दर्शकको चाप बढीरहेको थियो । समयले ७ बज्यो ज्योती मगरको प्रस्तुती सुरु भएपछि मञ्चमा दर्शकको भिड लागेको थियो । उनको प्रस्तुती अरु कलाकारको फरक भएको हुदाँ मञ्चमा हजारौ दर्शकलाई आकर्षण गरेको थियो । तस्विरः धिरन खत्री