यस्तो देखियो म्याग्दी महोत्सवमा मौलिक झाँकी (फोटोफिचर)

म्याग्दी, २९ पुष । म्याग्दीमा रहेको हरेक जातजातिले मौलिक पोशाकसहित म्याग्दी महोत्सवमा झाँकी प्रर्दशन गरिएको छ । म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेला तथा ४ नम्बर प्रदेश स्तरीय कृषि, घरेलु, औद्योगीक ब्यापारीक मेलामा बजारमा पहिचान झल्कने झाँकी सहित सुरु गरिएको थियो । म्याग्दीलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा परिचित गराउने उद्देश्यले आयोजना गरिएको महोत्सवमा जिल्लामा रहेका जातजातिहरुले पहिचान झल्कने झाँकी देखाएका थिए । तस्विरः धिरन खत्री

   

 

अन्य फोटो ग्यालरीमा जानुहोस्