पर्यटकका लागि सौर्य उर्जा :

  • २० पुष २०७४, बिहीबार
  • 1601 पटक पढिएको

समुन्द्री सतहदेखि ३ हजार ३०० मिटर उचाईमा अवस्थित म्याग्दीको पर्यटकीय मोहरेडाँडामा रहेको सामुदायिक लजमा सौर्य उर्जा मार्फत विद्यूत र ईन्टरनेटको लागि राखिएको सोलार प्यानल । तस्बिरः कमल खत्री, म्याग्दी