लागु औषध सहित एक युवक प्रक्राउ

  • १४ पुष २०७४, शुक्रबार
  • 2213 पटक पढिएको

म्याग्दी, १४ पुष । जिल्ला प्रहरी कार्यालय म्याग्दीले लागु औषध सहित एक युवालाई विहिबार प्रक्राउ गरेको छ । म्याग्दीको बेनीनगरपालिका ७ संगमचोकमा लागृु औषधी सहित पक्राउ गरेको हो । पक्राउ परेका २२ बर्षिय युवक बेनीनगरपालिका ८ पिपलचोक बस्दै आएको बताएपनि पहिचान खुलाएको छैन् ।

जिल्ला प्रहरी कार्यालयले नुर्फिन सिसि पिस ४७ थान सहित पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालयले म्याद थप गरि अनुसन्धान प्रक्रिया अघि बढाएको जानकारी दिएको छ ।