१४५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक

  • २५ मंसिर २०७४, सोमबार
  • 2959 पटक पढिएको

मंसिर  १० र मंसिर २१ गरी दुई चरणमा सम्पन्न  निर्वाचनको प्रतिनिधिसभातर्फ  हालसम्म १४५   स्थानको नतिजा सार्वजनिक भएको छ  ।

जसमा एमाले ७३, माओवादी ३०, कांग्रेस १९,संघीय समाजवादी फोरम १० र राजपा ९ स्थानमा विजयी भएको छ ।

यस्तै राष्ट्रिय जनमोर्चा, राप्रपा, नयाँ शक्ति १–१ स्थानमा विजयी हुँदा  एक स्वतन्त्र उम्मेदवार पनि पनि विजयी भएका छन् ।  अब प्रतिनिधिसभातर्फ मात्र १५ स्थानकाे अन्तिम नतिजा अाउन बाँकी छ ।
को कहाँ बिजयी भए हेर्नुहोस्

source: ratoapti