नेपाल उद्योग बाण्ज्यि संघको उपाध्यक्षमा प्रमोद श्रेष्ठको उम्मेद्धारी घोषणा

ब्यवसायी प्रमोद श्रेष्ठ नेपाल उद्योग बाणिज्य संघको बर्तमान केन्द्रिय सदस्य हुनुहुन्छ ।

  • १९ फाल्गुन २०७३, बिहीबार
  • धिरन खत्री
  • 4206 पटक पढिएको

म्याग्दी, १९ फागुन । म्याग्दीका ब्यवसायी प्रमोद श्रेष्ठले नेपाल उद्योग बाणिज्य महासंको उपाध्यक्ष पदमा आफ्नो उम्मेद्धारी घोषणा गर्नुभएको छ।  म्याग्दी उद्योगबाणज्य संघले विहिबार आयोजनागरेको कार्यक्रममा श्रेष्ले जिल्ला तथा नगर उद्योग बाणिज्य संघ तर्फबाट  उपाध्यक्ष पदमा  उम्मेद्धारी घोषणा गर्नुभएको हो ।

Promod Shrestha

उक्त कर्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघको पुर्व अध्यक्ष रहनुभएका ब्यवसायी प्रमोद श्रेष्ठ नेपाल उद्योग बाणिज्य संघको बर्तमान केन्द्रिय सदस्य हुनुहुन्छ ।

उक्त कार्यक्रममा धौलागिरि अञ्चल भेलाले केन्द्रिय सदस्य प्रंमोद श्रेष्ठ र निर्माणकुमार श्रेष्ठले नेपाल उद्योग बाण्ज्यि संघको अन्र्तगतको जिल्ला तथा नगर परिषदको ५२ औ साधारणसभा तथ अधिबेशनमा उपाध्यक्ष पद र प्रदेश ४ को खुल्ला सदस्यमा उम्मेद्धार घोषणा गरेका हुन् ।त्यस्तै सोही अवसरमा  उम्मेद्धारी घोषण गर्नु भएका निर्माण कुमार श्रेष्ठ धौलागिरि संयोजक एंवम नेपाल उद्योग बाण्ज्यि संघका  केन्द्रिय  हुनुहुन्छ ।

IMG_3075

म्याग्दी उद्योग बाण्ज्यि संघको पुर्व अध्यक्ष एवम केन्द्रिय सदस्य प्रमोद श्रेष्ठ र धौलागिरि संयोजक एवमं केन्द्रिय सदस्य निर्माणकुमार श्रेष्ठले धौलागिरि अञ्चलबाट उम्मेद्धारी घोषणा गरेका हुन । म्याग्दी उद्योग बाणिज्य संघको आयोजनामा पर्वत उद्योग बाण्ज्यि संघका अध्यक्ष हरीओम लामिछाने, बाग्लुङका अध्यक्ष जयराम भारी र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष लगायतको उपस्थितिमा रहेको कार्यक्रममा उनीहरुको उम्मेद्धार घोषणा गरिएको हो । उक्त अञ्चल भेलाले चैतको २९ र ३० गतेको महाधिबेशनलाई लक्षित गरेर चुनावी प्रचारप्रसार गर्ने निर्णय गरेको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l