शर्माको चिताको काखमा

  • १८ फाल्गुन २०७३, बुधबार
  • धिरन खत्री
  • 6865 पटक पढिएको

 

बेनी !७ जेठ . म्याग्दी साहित्य सञ्चारको आयोजनामा अग्रज साहित्यकार ध्र’बलाल शर्माको !३ आँै कृति “चिताको काखमा” को ब’धबार बेनीमा विमोचन गरिएको छ . अग्रजलाई सम्मान,अन’जलाई प्रोत्साहन भन्ने उद्देश्यले साहित्यिक गतिविधिलाई निरन्तर दिदै आएको छ . सञ्चारले साहित्यकार शर्माको ७) औँ जन्मदिनको अवसरमा प्रकाशन भएको कृतिको विमोचन गरिएको हो .


बेनी नगरपालीका ६ का ध्र’वलाल शर्माले ७) औँ जन्मोत्सवको अवसरमा प्रकाशन भएको कविता सङ्ग्रह “चिताको काखमा” को सहायक प्रम’ख जिल्ला अधिकारी यादवनाथ आचार्यले विमोचन गनर्’भएको हो . उक्त कृतिको समिक्षा साहित्यकार रामप्रसाद स’वेदीले गनर्’भएको थियो .

उक्त कृतिमा सामाजिक र जीवन सङ्घर्षका विषयबस्त’मा आधारित कविताह? रहेका छन् . शर्माले वि.स २)६२ देखि आमाको काख कविता सङ्ग्रहबाट प्रकाशन गर्दै आउन’भएको छ . उहाँले यसअघि आमाको सम्झना, तस्वीरह?, प्रतिच्छाया, रक्तरेखा आदि जस्ता दर्जनौ कृतिह? प्रकाशन गनर्’भएको छ .

यसैगरि शर्माद्धारा लिखित कथा सङ्ग्रह एउटा कथाको कथा, गितिकाब्य खोरभित्रको स्वर ! र २, कोख र काख (खण्डकाब्य), जीवन जेल यात्रा (संस्मरण), दृष्टि (म’क्तक सङग्रह), आक्रान्त आवाज (आलेख), यात्राका अन’भ’ति (नियात्रा) प्रकाशन भैसकेको छ .

म्याग्दी साहित्य सञ्चारका अध्यक्ष लोकनाथ भ’षाल ‘घायलश्री’को अध्यक्षता, सह–सचिव अमर स्पन्दनको स्वागत मन्तव्य सचिव स’सन परियारको सञ्चालन भएको कायृक्रम प्रकाश माविको सभाहलमा संचालन भएको थियो . सो कार्यक्रममा सहायक प्रजिअ आचार्य , साहित्यकार सारदा स’वेदी, न्य’ वेष्ट पोईन्ट आवासीय माविका प्रिन्सिपल डा. लाल रापचा र नेपाल रेडक्रस सोसाईटी म्याग्दीका सभापति लेखबहाद’र हमाल, नागरिक समाज म्याग्दीका अध्यक्ष स’दर्शनक’मार श्रेष्ठ लगायतले मन्तब्य राखेको उक्त कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, विधार्थी तथा सर्जकह?को उपस्थिति भएको थियो .

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l