म्याग्दीको पहिचान, कला संस्कृति र मौलिक रहनसहन (भिडियो सहित)

  • ३१ आश्विन २०७४, मंगलवार
  • कमल खत्री
  • 4103 पटक पढिएको

म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्र्तराष्ट्रियको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा सम्पन्न दोस्रो अधिबेशन तथा सम्मेलनको अबसरमा प्रदर्शन गरिएका म्याग्दीका विभिन्न जातजातीको पहिचान झल्कने नृत्य, कला तथा संस्कृतिको भिडियो ।

सो अबसरमा झाँकी प्रदर्शन सहित म्याग्दीको चिमखोलाबाट सुरु भएको थाली नाच संगै पुख्र्यौली नृत्य समेत देखाईएको थियो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l